पद्मश्रीका लागि पाँच कृति छनोट

काठमाडौं । खेमकला-हरिकला लामिछाने प्रतिष्ठानले विगत दश वर्षदेखि नेपाली साहित्यको उत्कृष्ट एक कृतिलाई पद्मश्री साहित्य पुरस्कार अर्पण गर्दै आइरहेको सर्वविदितै छ। गत वर्ष प्रतिष्ठानले विं. सं. २०७२ देखि लागू हुने गरी दुईवटा निर्णय गरेको थियो – पुरस्कारको लागि आवेदनसहित पुस्तक दर्ता गर्नु नपर्ने र पुरस्कृत हुने कृतिको अन्तिम निर्णय गर्नुअगाडि पहिलो चरणमा छनोट भएका पाँच … Continue reading पद्मश्रीका लागि पाँच कृति छनोट